बाँकेमा आज कोरोना मुक्त हुनेहरु (लिष्ट सहित)

नेपालगन्ज : बाँकेमा आज ३६ जना कोरोना मुक्त हुदैछन । जसमध्य १५ जना होम आइसोलेसन बसेकाहरुपनि छन । आज कोरोना मुक्तहुनेहरु ११ महिला २५ पुरुष रहेको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश बाबु श्रेष्ठले जानकारी दिए ।

२१ जना भने स्वास्थ्य कार्यालयले व्यवस्थापन गरेको विभिन्न आइसोलेसनमा बसेकाहरु छन । बाँकेमा हालसम्म जम्मा विरामि संख्या २१८६ जना रहेकोमा १७०९ जना डिस्चार्ज भएका छन ।

कोरोना संक्रमण भएर २१ जनाले ज्यान गुमाइसकेका छन ।

प्रतिक्रिया