इन्स्योरेन्स प्रोफेशनल्स सोसाइटी नेपालको पिकनिक कार्यक्रम सम्पन्न

बाँके :

इन्स्योरेन्स प्रोफेशनल्स सोसाइटी नेपालको पिकनिक कार्यक्रम सम्पन्न

इन्स्योरेन्स प्रोफेशनल्स सोसाइटी नेपालद्वारा कोहलपुर भ्यु टावरमा पिकनिकको आयोजन गरको छ।

बाँके जिल्लामा रहेका इन्स्योरेन्स प्रोफेशनल सोसाइटी नेपालमा आवद्ध विभिन्न कम्पनीका ब्यक्तिहरुको सहभागीता रहेको थियो ।

बिमा कम्पनीमा कार्यरत कर्मचारीहरु बिचको आपसी सम्बन्धलाई सुदृढ गर्न र आपसी छलफल तथा आगामी दिनको लागि समन्वय गर्नका लागी यस्ता किसिमको कार्यक्रमले महत्त्व राख्ने सहभागीले बताएका छन् ।

भ्रमण तथा यस्ता पिकनिक कार्यक्रमले बीमामा कार्यरत कर्मचारीको बीचमा राम्रो सम्बन्ध स्थापित गर्न थप मदत पुग्ने संगठनका प्रवक्ता सिद्धार्थ जंग शाहले बताएका छन् ।

प्रतिक्रिया