काठमाडौं – नेपाली बजारमा आज सुनको भाउ घटेको छ। सुन आज तोलामा ८०० ले घटेको हो।
आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार १०० रूपैयाँमा कारोबार भएको सुनचाँदो व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, हिजो ९४ हजार ४०० रूपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य घटेर आज ९३ हजार ६०० रूपैयाँ कायम छ।
हिजो प्रतितोला एक हजार २०० रूपैया रहेको चाँदीको भाउ आज एक हजार १७५ रूपैयाँ तोकिएको छ।









