नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर एककी ८५ बर्षकि महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।

भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा २२ गते राती उनको मृत्यु भएको जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी थिएका छन् ।














