ब’ला’त्कार विरु’द्ध नेपालगन्जमा युवाहरुको धर्ना ( फोटो फिचर)

नेपालगन्ज : नेपालगन्जमा ब’ला’त्कार विरु’द्ध युवाहरुले प्रर्दशन गरेका छन । युवाहरुले ब’ला’त्कारको विरोध स्वरुप कालो पहिरनमा जिल्ला प्रशासन कार्यालय बाँकेमा धर्ना दिएका हुन ।

विभिन्न हाते व्यानर तथा शरिरमा चित्र कोरेर आज आइतबार दिउसो चर्को घाममा प्रशासन कार्यालय अगाडी शान्तिपुर्ण धर्ना दिएका थिए ।

धर्नामा बसेका युवाहरुले ब’ला’त्कारीलाई हदै सम्मको कारबाहिको माग गरेका छन ।

विरोध स्वरुप गरिएको धर्नाका केहि तस्विरहरु : खगेन्द्र दाहाल / नागरिक समाज

प्रतिक्रिया