प्रहरी निरीक्षक खत्रीको कमाण्डमा बागेश्वरी मन्दिर सरसफाई (फोटोकथा)

नेपालगन्ज : नजिकिदै गरेको चाडपर्वको अवसरमा सोमबार बाँके प्रहरीले नेपालगन्जको बागेश्वरी मन्दिर क्षेत्रमा सरसफाइ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक सुरज खत्रीको कमाण्डमा खटिएको प्रहरी टोलीले नेपालगन्जमा रहेको बागेश्वरी शक्तीपिठको सरसफाई गरेको हो ।

बाँके प्रहरीले चाडपर्व लक्ष्यित सुरक्षा योजना संगै सरसफाइलाई पनि अगाडी बढाएको छ । आइतबार मात्रै बाँके प्रहरीले सिमानाकामा हुनसक्ने ला’गू औष’ध तथा बिस्फो’टक पदार्थ ओसारपसार नियन्त्रणको लागी डग स्निपिङ’ सुरु गरेको थियो भने, हेल्प डेस्क समेत स्थापना गरि सकेको छ ।

हेर्नुस् केही तस्वीर तस्वीर : डिपिओ

प्रतिक्रिया