नेपालगन्ज : बाँकेमा कोरोना संक्रमण कोभिड १९ संक्रमणको कारण आइतबार पुनः अर्का एक ब्यक्तिको मृत्यु भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १६ जयसपुरका ७० वर्षिय महिलाको मृत्यु भएको हो ।
आज नै खजुरा गाउँपालिका वडा नम्बर तिन बि गाउँका ४० वर्षिय पुरुषको मृत्यु भएको थियो । बाँकेमा चाडपर्व संगै कोरोना संक्रमण र मृत्यु दर पुन बढेको छ ।












