नेपालगन्ज : भेरी अस्पताल नेपालगन्जमा थप एक जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा नेपालगन्ज उपनगरपालिका वडा नम्बर २ का ४८ वर्षिय महिला रहेको जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएका छन् ।
मृत्यु हुनेमा नेपाली कांग्रेसकि नेतृ समेत रहेका नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर दुईको निर्वाचन सदस्य रहेको बुझिएको छ ।












