भारतमा दिवाली अन्तर्गत नरकासुर दहन गरिएको छ। पहिला वर्षहरुमा पंडाल राखेर दहन गर्ने गरिएकोमा यसपटक कोरोना संक्रमणका कारण स्थानीयस्तरमा नरकासुर दहन गरिएको हो।
गोवाको पन्जी क्षेत्रमा बिहानै नरकासुरको पुत्लामा आगो लगाएर परम्पराको निरन्तरता दिइएको हो।

© 2019 Nagarik Samaj. All right reserved. Website Designed & Developed By : Pramod Majhi