नेपालगन्ज बिपि चोक नजिक एक पसलमा आगलागी

फोटो :नाफिस अहमद (गुड्डु)

नेपालगन्ज :  नेपालगन्जको बिपि चोक नजिक रहेको एक पसलमा आगलागी भएको छ ।

नेपालगन्ज बिपि चोक नजिक रहेको नेचुलर ब्युटी पार्लरको पछाडि रहेको कपासको गोदाममा आगलागी भएको छ ।
बिस्तृतमा बिवरण आउन बाकी

 

प्रतिक्रिया