नेपालगन्जमा राजसंस्था पुर्नस्थापनाको माग गर्दै प्रदर्शन [फोटो]

नेपालगंज : शनिबार नेपालगंजमा राज संस्था पुर्नस्थापनाको माग गर्दै प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागीहरुले राजसंस्था स्थापनाको माग गर्दै अहिलेको राजनैतिक व्यवस्थाले देशलाई भ्रष्टाचार र अराजक तर्फा धकेलेको भन्दै प्रदर्शन गरेका थिए ।

कार्यक्रममा सहभागीहरुय्ले धम्बोझी चोकमा पुन राजा बिरेन्द्रको शालिक स्थापना गर्नु पर्ने र सो को लागि मेयर धवल शमशेर राणालाई आफ्नो पार्टी भन्दा माथि उठेर निर्णय गर्न समेत वक्ताहरुले बताएका छन् ।
दशौ हजारको सहभागी रहेको प्रदर्शनको केहि तस्बिर

प्रतिक्रिया