मेरो प्लानेटको स्काई साईकलमा मन्त्री भट्टराई (फोटो)

नेपालगन्ज : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई मंगलवार नेपालगन्जमा सन्चालित मेरो प्लानेट फनपार्कमा पुगेर स्काई साईक्लिंगको अनुभव लिएका छन् ।

नेपालगन्जमा ठूलो लगानीमा सन्चालन भइरहेको फनपार्कमा पुगेर उनले स्काई साईक्लिंग गरेका हुन् । मन्त्री भट्टराईले फनपार्कले पर्यटन प्रर्बद्धनमा सहयोग पुग्ने भन्दै प्रशंसा समेत गरेका थिए ।

फोटो : अर्थ पेज

प्रतिक्रिया