नेपालगन्जमा बढ्यो चिसो (फोटो)

नेपालगन्ज : मङ्सिर तेस्रो साता लाग्दै गर्दा नेपालगन्जमा चिसो ह्वात्तै बढेको छ । केही दिन देखि बाक्लो कुहिरो र सितलहर समेत परेको छ ।

गत साल पुष महिनाको अन्तिम सम्ममा पनि चिसो नबढेको नेपालगन्जमा यो बर्ष भने चाडै चिसो र सितलहर बढेको हो ।
हेर्नुस् केहि तस्वीर

प्रतिक्रिया