नेपालगन्ज : पुष लागे संगै नेपालगन्जमा चिसो ह्वात्तै बढेको छ । केही दिन देखि बाक्लो कुहिरो र सितलहर समेत परेको छ । भने बिहीवार बक्लो कुहिरो, हुस्सु र सितलहर समेत परेको छ ।
गत साल पुष महिनाको अन्तिम सम्ममा पनि चिसो नबढेको नेपालगन्जमा यो बर्ष भने चाडै चिसो र सितलहर बढेको हो ।
हेर्नुस् केहि तस्वीर














