नेपालगन्जमा पुष १५ देखी लाइसेन्सको अनलाइन फारम खुल्ने

नेपालगन्ज : नेपालगन्जमा पुष १४ देखी सवारी चालकअनुमतिपत्र ( लाइसेन्स)को अनलाइन फारम खुल्ने भएको छ ।  कोरोना भाइरसका कारण लामो समयदेखि स्थगित सवारी चालक अनुमतिपत्रको अनलाइन फाराम अब पुनः खुल्ने भएको हो ।

सवारी चालक अनुमतिपत्रको अनलाइन फाराम दर्ता सम्बन्धी भौतिक पूर्वाधार विकास मन्त्रालय, लुम्बिनी प्रदेशले आज एउटा सूचना जारी गर्दै पौष १५ गतेबाट अनलाइन फाराम दर्ता खुल्ला हुने जानकारी दिएको हो।

प्रतिक्रिया