नेपालगन्ज : संसद विघटनपछि नेपालगन्जमा विरोध प्रदर्शन गरिएको छ । नेकपाका कार्यकर्ताले नेकपा पार्टी कार्यालयदेखि र्याली निकाल्दै विरोध प्रदर्शन सुरु गरेका हुन् ।
नेपालगन्जका विभिन्न चोकहरुमा र्याली प्रदर्शन गरिने उनीहरुको भनाइ रहेको छ।

© 2019 Nagarik Samaj. All right reserved. Website Designed & Developed By : Pramod Majhi