१० तस्वीरमा नेपालगन्जमा नेकपाको प्रदर्शन

नेपालगंज : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माधव-प्रचण्ड समुहले मंगलबार नेपालगन्जमा प्रदर्शन गरेको छ । संसद विघटन असंबैधानिक भएको र प्रधानमन्त्री केपी ओलीले आफ्नो असक्षमता ढाक्न संसद विघटन गरेको भन्दै नेकपा बाँकेले बृहत नेपालगन्जमा बिरोध प्रदर्शन गरेको हो ।

प्रतिक्रिया