आम हड्तालको बिहान नेपालगन्जमा सामान्य प्रभाव

नेपालगन्ज : नेकपा प्रचण्ड-नेपाल पक्षले आव्हान गरेको आम हड्तालको बिहान नेपालगन्जमा सामान्य प्रभाव देखा परेको छ ।

नेपालगन्जमा सार्वजनिक  सवारीसाधन नचले पनि मोटरसाइकल, रिक्सा र अटोहरु चलेका छन् र चहलपहल समेत बक्लो नै रहेको छ । अन्य दिनको तुलनामा सुरक्षाकर्मीको उपस्थिति बाक्लो रहे पनि बिहान ९ बजे सम्म आम हड्ताल आव्हानकर्ता भने सडकमा देखा परेका छैनन् ।

हेर्नुस् केही तस्वीर

प्रतिक्रिया