नेपालगन्ज : नेकपा प्रचण्ड-नेपाल पक्षले आव्हान गरेको आम हड्तालको बिहान कोहलपुरमा आम हड्ताल आव्हानकर्ता सडकमा निस्किएका छन् ।
आव्हान कर्ता सडकमा टायर बालेर आम हड्ताललाई सफल बनाउन लागि परेका छन् भने सुरक्षाकर्मीको बाक्लो उपस्थिति समेत रहेको छ ।
यता नेपालगन्जमा भने सार्वजनिक सवारीसाधन नचले पनि मोटरसाइकल, रिक्सा र अटोहरु चलेका छन् र चहलपहल समेत बक्लो नै रहेको छ ।
फोटो : बिन्दु बिसि











