नेपालगन्जको “तन्दुरी चाय” (फोटो)

नेपालगन्ज : बिहानै उठे पछिको पहिलो पेय पदार्थ सम्भवत धेरैको चिया नै हुन्छ ।
नेपालका मानिसहरुका लागि त चिया केवल एउटा पेय पदार्थ मात्र होइन, एउटा भावना समेत हो । बजारमा अनेकथरी चिया छन् । जसमध्ये नेपालगन्जमा हालका दिनमा नयाँ प्रयास र कोसिस स्वरुप नयाँ स्वादमा पस्किएको चिया हो “तन्दुरी चिया” ।

हेर्नुस् बागेश्वरी QFX परिसरमा रहेको तन्दुरी चायको  केही तस्वीर 

प्रतिक्रिया