नेपालगन्ज- गुलरिया सडक खण्डको त्यो घर भत्काउदै गर्दा (फोटो)

नेपालगन्ज : नेपालगन्ज–गुलरिया सडकखण्ड अन्र्तगत मानपुरमा रहेको मोडमा रहेको एउटा घर भत्काइएको छ ।

दुर्घटनाको प्रमुख कारण मानिने उक्त घर भत्काएर बाटोको अवरोध हटाउन शुरु गरिएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गको पहलमा जिल्लाका सबै स्थानीय तहले उक्त घर हटाउन सहयोग गरेका थिए ।

प्रतिक्रिया