‘रन फर फन’ सम्पन्न (तस्वीर)

नेपालगन्ज : बाँकेको शम्शेरगन्जमा दोस्रो नेचर कञ्जरभेशण “रन फर फन”को आयोजना गरिएको छ । 

नेपाली सेनाको श्री नम्बर ४ बाहिनी अड्डाको आयोजनामा नेपाली सेना दिवसको अवसर पारेर बाँकेको शम्शेरगन्जमा “रन फर फन”को आयोजना गरिएको हो ।

नेपाली सेनाको श्री ४ बाहिनी अड्डका बाहिनीपति तथा सहायक रथी हरेन्द्र पाठकले नेपाली सेना र नागरिकको सम्बन्धमा अझ प्रगाढ बनाउदै संरक्षणमा समेत सहयोग पुराउने उद्देश्यले रनफर फन कार्यक्रमको आयोजना गरिएको बताएका छन्  ।

हेर्नुस् रन फर फनका केही तस्वीरहरु
तस्वीर : प्रदिप राजवशी/ नागरिक समाज

प्रतिक्रिया