
काठमाडौं : जेलबाट निलम्बित सांसद रेशम चौधरीले गीत लेखेका छन् । कैलालीको टीकापुर काण्डमा जन्म कैद सजाय तोकिएका लिनम्बित सांसद रेशम चौधरीले जेलबाटै गीत लेखेका हुन् ।
काठमाडौ डिल्लीबजार कारागार रहेका चौधरीले डटपेनले पानामा गीत लेखेका छन् । उनले लेखेको गीतको शीर्षकः को हो नेपाली ? रहेको छ ।
गीतमा उनले नेताहरूलाई मिल्न समेत आग्रह गरेका छन् ।
यस्तो छ गीत :
