नेपालगन्जको भेरी अस्पतालले मातृ शिशु मैत्री अस्पतालको मान्यता पायो

नेपालगन्ज : नेपालगन्जको भेरी अस्पतालले बुधबारबाट  मातृ शिशु मैत्री अस्पतालको मान्यता प्राप्त गरेको छ।

भेरी अस्पताल नेपालगन्जले बुधबारबाट विधिवत रूपमा मातृ शिशु मैत्री अस्पतालको मान्यता प्राप्त गरेको  हो ।

नेपालमा मातृ शिशु पोषण स्थितिमा सुधार ल्याउने महत्त्वपूर्ण कदमको रुपमा मातृ शिशु मैत्री अस्पताल अभियान संचालन गरेको छ   जस अन्तरगत नेपालगन्जको भेरी अस्पतालले समेत मातृ शिशु मैत्री अस्पतालको मान्यता प्राप्त गरेको हो ।

प्रतिक्रिया