फोटो : कृष्ण ओली
नेपालगन्ज : बाँकेको कोहलपुर चौराहा मा स्थानियले चक्काजाम गरेका छन् ।
आज बिहान कोहलपुर २ मा अटो पल्टिदा २५ २५ बर्षिया महिलाको मृत्यु भएको बिषयलाई लिएर मृतकका आफन्तीहरुले चक्काजाम गरेका हुन् ।
बिहान अटो पल्टेर मृत्यु भए पनि साझ सम्म अटो समितिको तर्फबाट सहमतिको लागी सम्पर्कमा नआए पछि मृतकका आफन्तीले कोहलपुरमा चक्काजाम गरेका छन् ।











