पत्रकार महासंघ बाँकेमा यी ब्यक्तिले दिए उम्मेदवारी (नामावली सहित)

नेपालगन्ज : नेपाल पत्रकार महासंघ बाँकेको चुनावी माहोल सुरु भैसकेको छ । महासंघ बाँकेको अध्यक्षमा दामोदर भण्डारी, डक्ट प्रसाद धिताल र नवीन गरिले आफ्नो उम्मेद्बारी दर्ता गराएका छन् ।

हेर्नुस् यी ब्यक्तिले दिए उम्मेदवार (नामावली सहित)

प्रतिक्रिया