नेपालगन्ज : बाकेको कोहलपुरमा एक भयानक दुर्घटना हुँदा ३८ जना घाइते बएका छन् भने एकको मृत्युु भएको छ ।
बाँकेको कोहलपुर नगरपालिकाे आर्मी क्याम्पदेखि एक किलोमिटर अगाडी बस र ट्रक एकआपसमा ठोकिदा ३८ जना घाइते र एक जना मृत्यू भएको हो।
बाँकेका ट्राफिक प्रमुख राजु भण्डारीका अनुसार ३८ जना घाइते भएको र एक जनाको घटना स्थलमा मृत्यु भएको जानकारी दिएका छन् । साे बसमा ३९ जना यात्रु रहेकाे जिल्ला ट्राफिक कार्यालयका प्रमुख भण्डारीले बताए ।
थप विवरण आउन बाँकी ।












