फोटो सौजन्य : ऋषि पोखरेल
नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिका वडा नम्बर तीन स्थित उत्तम दाल मिलको अगाडी तेज पत्ता बोकेको ट्रकमा आगलागी भएको छ ।
उत्तम दाल मिलको लागि आएको तेजपत्ता बोकेको ट्रक मिल परिसरमा प्रवेश गर्ने क्रममा हाइटेन्सन लाइनमा छोएपछी आगलागी भएको हो । आगलागीमा नोक्सान लगायतका बिवरण आउन बाकी ।
















