नेपालगन्ज लकडाउनको ताजा तस्बिर

जिल्ला प्रशासन कार्यालय बाँकेले राती १२ बजे देखि लागू हुने गरि लकडाउन घोषणा गरेको छ । नेपालगन्ज उप महानगरपालिका क्षेत्रमा मात्र लागु गरेको लकडाउन ताजा अवस्थाबारे नागरिक समाजले लिएका केहि तस्बिरहरु । 

प्रतिक्रिया