कोरोनाको उपचारका क्रममा संबिधान सभा सदस्य मोहम्मदी सिद्दिकीको निधन

नेपालगन्ज : कोरोना संक्रमित भई उपचार गराइरहनुभएका नेपालगञ्ज उप महानगरपालिका वडा नम्बर ३ निवासी संबिधान सभा सदस्य मोहम्मदी सिद्दिकीको उपचारका क्रममा निधन भएको छ ।

उहाँको भेरी अस्पताल नेपालगन्जमा आज निधन भएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराज गेलालले जानकारी दिनुभयो ।

प्रतिक्रिया