नेपाली सेनाद्वारा सेती अस्पतालमा नन कोभिड उपचार सेवा सुरु

धनगढी: नेपाली सेनाले धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमण नभएका बिरामीहरुका लागि उपचार सेवा सुरु गरेको छ।

सेनाले अस्पतालको अस्थायी कोरोना अस्पताल र आकस्मिक कक्ष संक्रमितले भरिएपछि सो सेवा सुरु गरेको हो।

विभिन्न घटना तथा दुर्घटनामा परी चोटपटक लागेका एवम् अन्य बिरामीको उपचार गरिने अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठ बताए। 

प्रतिक्रिया