घट्दै संक्रमण : आइतबार कोरोनाबाट १४५ जनाको मृत्यु, ७३६८ संक्रमण

काठमाडौं : कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा १४५ जनाको मृत्यु भएको छ ।

त्यस्तै ७ हजार ३६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो तथ्यांक अन्य दिनको तुलनमा संक्रमण र मृत्यु केही कम हो । नेपालम दैनिक रुपमा उकालो लागेको संक्रमण र मृत्युको दर कम देखिएको हो ।

प्रतिक्रिया