धनगढीको पुरानो भन्सार कटान गाउँ नजिकै एक स्थानीय कृषकको खेतमा पाकेको गोलभेडा ।
कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि कैलालीमा जारी निषेधाज्ञा र मौसम फेरवदलका कारण बारीमा तयार भएको गोलभेंडा खेर जाने भयो भन्दै किसान चिन्तित भएका छन् ।
तस्बिर : तिलकराज ओझा/रासस










