सुनको मूल्य ४ सयले बढ्यो

सुनको मूल्य ४ सयले बढेर तोलाको ९३ हजार ७ सयमा पुगेको छ। बुधबार सुनको मूल्य तोलाको ९३ हजार ३ सयमा कारोबार भएको थियो।

चाँदीको मूल्य भने ३० रुपैयाँले घटेर १२ सय ६० रुपयाँमा झरेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी १२ सय ९० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ७३ अमेरिकी डलरमा कारोबार भइरहेको छ। 

प्रतिक्रिया