बाँकेमा अत्यावश्यक सामाग्री खरिदको लागि ७ देखी ११ को समय तोकियो (के खुल्ने के नखुल्ने )

नेपालगन्ज : बाँकेमा जारी लकडाउन एक हप्ताको लागि बढाइएको छ । प्रशासनले जारी लकडाउनलाई बढाएर जिल्ला प्रशासन कार्यालय बाँकेले जेष्ठ १७ गते राती १२ बजेसम्म पुराएको हो।

प्रशासनले जारी गरेको सुचनामा बाँकेमा अत्यावश्यक सामाग्री खरिदको लागि बिहान ७ बजे देखी ११ बजेको समय तोकिएको छ ।

हेर्नुस् उक्त समयमा के खुल्ने के नखुल्ने

प्रतिक्रिया