युरोपियन च्याम्पियनस लिगको फाईनल भोलि

काठमाडौं : यस सिजनको युरोपियन च्याम्पियनस लिगको फाईनलमा धेरै लामो सयय पछि दुवै इगंलिस क्लब म्यानचेस्टर सिटी र चेल्सी बीच भोलि हुदै छ ।

म्यानचेस्टर सिटी यस सिजनको विश्व प्रख्यात फुटबल लिग इगंलिस प्रिमियर लिग र लिग कप दुई ओटा कपको बिजेता बनि सकेको छ भने युरोपियन च्याम्पियनस लिगको इतिहासमा पहिलो पटक फाईनलमा पुगेको हो ।

सिटि यो लिग पनि जितेर इतिहास रच्ने दाउँमा छ भने चेल्सी यो सिजनमा अहिले सम्म कुनै कप जित्न नसकको कारण याम्पियनस लिग विजेता बनेर सुख:द अन्तय गर्न चाहन्छ । खेल नेपाली समय अनुसार राती १२:४५ बजे हुने छ ।

प्रतिक्रिया