नेपालगन्ज : बाँकेमा जारी निषेधाज्ञालाई आगामी साता जेष्ठ ३१ गतेसम्म थप गर्ने गरि बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले आदेश जारी गरेका छन् ।
कोरोना संक्रमण दर घटी रहेको बाँकेमा सुरक्षाका मापदण्ड पूरा गरेर लकडाउन खोल्नु पर्ने भन्दै ब्यवसायी र जनस्तरमा आवाज उठे पनि लकडाउनको समयावधि थप गरिएको छ ।
उसो त बाँकेमा नाम मात्रैको लकडाउन घोषणा गरिएको भन्दै आलोचना समेत हुने गरेको छ । हेर्नुस् प्रशासनद्वारा जारी सुचना












