नेपालगन्ज : कोरोना भाइरस विरुद्धको चिनियाँ खोप ‘भेरोसिल’ बाँकेमा करिब ७ हजार पाँच सयले लगाएका छन् ।
बाँके जिल्लाको आठ स्थानीय तहका ६२ देखि ६४ उमेर समूहका दुई दिन गरेर ७ हजार चार सय २४ जनाले खोप सेवा लिएको कोरोना फोकल पर्सन तेज ओलीले जनाएका छन् । जिल्लामा सरकारले तोकेको उमेर समुहको लक्ष्य ८१९० रहेको थियो ।
हेर्नुस भेरोसेल खोपको दैनिक प्रतिवेदन












