नेपालगन्ज : बाकेमा जारी लकडाउन केहि खुकुलो हुने भएको छ । खाद्य तथा अत्यावश्यक बस्तुको बिक्रीवितरणमा बिहान ७ देखि दिउँसो २ बजेसम्म अनुमती दिएको छ ।
त्यस्तै बिवाह जस्ता धार्मिक संस्कारको लागि समेत प्रशासनले अनुमती दिएको छ तर बढी १५ जना सहभागी हुन पाइने छ ।
लामोसमय देखि जिल्लाको लकडाउन नाम मात्रै रहेको भन्ने आरोप लागेको प्रशासनले हाल भने लकडाउनलाई खुकुलो पार्ने रणनीति लिएको छ ।
हेर्नुस के खुल्ने के नखुल्ने












