कोरोनाबाट पहिलो लहरमा मृत्युु हुनेका परिवारले राहत पाउने, बाँकेले आव्हान गर्‍यो कागज पेश गर्न

नेपालगन्ज : कोरोना संक्रमणको पहिलो लहरबाट मृत्यु हुनेका परिवारले राहत पाउने भएका छन् ।

लुम्बिनी प्रदेश सरकारले कोरोनाको पहिलो लहरबाट मृत्यु हुनेको परिवारलाई रहत रकम उपलब्ध गराउने भएको हो ।

सोहि क्रममा आज जिल्ला प्रशासन कार्यालय बाकेले एक सुचना जारी गर्दै बाकेमा कोरोनाको पहिलो लहरमा मृत्यु हुनेका परिवारले राहतको लागि आवश्यक कागजपत्र सहित सम्पर्क गर्न भनेको छ ।

हेर्नुस् सुचना तथा आवश्यक कागजपत्र

प्रतिक्रिया