नेपाली नायिकाहरुको तीज विशेष यस्तो रह्यो (फोटो फिचर)

काठमाडौं : नेपाली हिन्दु नारीहरुको महान पर्वको रुपमा लिइने “हरितालिका तीज” यस् वर्ष हर्षोल्लासका साथ मनाइएको छ। गत वर्ष भन्दा यस् वर्ष तीज पर्वको चहलपहल बढी नै देख्न सकिन्थ्यो।

यसैबीच, नेपाली चलचित्र क्षेत्रका नारीहरु पनि रातो सारीमा सजिएर तीज मनाएका छन् । आफुले तीज मनाएको कुरा तस्वीर सहित अधिकांश नायिकाहरुले फेसबुक, इन्स्टाग्राम अनि टिकटकमा सार्वजनिक समेत गरेका छन् ।

नायिका करिश्मा मानन्धर , दिपाश्री निरौला, दिपिका प्रसाईं, श्वेता खड्का, निता ढुंगाना, वर्षा शिवाकोटी लगायतले रातो पहिरनम सजिएर मनाएको तीज विशेष तस्वीर यस्ता छन् :

प्रतिक्रिया