नेपालगन्ज : खान्कीको लागी आफ्नो छुट्टै परिचय बोकेको नेपालगन्जमा शान्दार म:म:को एउटा फ्रेन्चाइज नेपालगन्जमा रुपमा भित्रीयको छ ।
नेपालगन्जको बिपी चोक मयंक पेट्रोल पम्पको उत्तरतर्फ खोलिएको शान्दार म: म: ले बुधबार देखी नेपालगन्जबासीलाई म:म:को नयाँ स्वाद दिन थालेको छ ।
काठमाण्डौंमा निकै नै प्रख्यात भएको शान्दार मःमः को परिचय संगै नेपालगन्जमा पनि शान्दारको बफ र चिकेन् म:म: काे स्वाद चाख्न पाईने भएको छ ।
होम डेलिभरिको समेत सुबिधा रहेको शान्दार म:म:ले नेपालगन्जका म:म: पारखीको मन जित्नेमा संचालक आशाबादी छन् ।












