नेपाली बजारमा सुनचाँदी को मूल्य बढ्यो

आज नेपाली बजारमा सुनचाँदी को मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँ र चाँदी ५ रुपौयाँले बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुन प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ६०० रुपैयाँ कायम भएको छ ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ५ रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ६० रुपैयाँमा भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया