नेपालगन्जको त्रिभुवन चोकमा ठडियो राजा त्रिभुवनको सालिक

नेपालगन्ज :

नेपालगन्जको त्रिभुवन चाेकमा प्रजातन्त्र दिवशकाे अवसर पारेर शनिबार राजा त्रिभुवनकाे शालिक पुनःस्थापन गरिएको छ ।

विभिन्न आन्दोलनमा उक्त चाेकबाट राजाकाे शालिक हटाएकाे थियाे ।  त्रिभुवनचाेक पुनस्थापनाका समर्थकले सालिक राखेकाे खुसियालीमा नाराबाजी समेत गरे ।

नेपालगन्ज त्रिभुवन चौकमा राजा त्रिभुवनको शालिक राष्ट्रबादी देशभक्त युवाहरुले राखेकाे सहभागीहरुले बताएका छन् ।

हेर्नुस् तस्वीर

प्रतिक्रिया