कांग्रेस नेपालगन्जको मेयरमा १४ र उपमेयरमा ११ को नाम सिफारिस (नामावली सहित)

नेपालगन्ज : स्थानीय तह निर्वाचनको लागी बाँकेका स्थानीय तहहरुमा सबै दल तथा सम्भावित उमेदवारको तयारी चलिरहेको छ ।

यता नेपाली कांग्रेसले नेपालगन्ज उपमहानगरपालिकाको मेयरको लागी १४ जनाको नाम सिफारिस गरेको छ ।

त्यस्तै नेपालगन्ज उपमहानगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसले ११ जनाको नाम सिफारिस गरेको छ ।

हेर्नुस् नामावली

प्रतिक्रिया