सुर्खेती सर्जक क्षेत्रको दन्ते लहर सार्वजनिक (भिडियो)

नेपालगन्ज : क्षेत्र मलिङ्गा र टीका पुनको स्वर रहेको नेपाली लोक गित दन्ते लहरको भिडियो सार्वजनिक भएको छ ।

क्षेत्र मलिङ्गाको शब्द तथा संगीत रहेको गितमा रिना थापा मगर र राजु लामिछानेको अभिनय रहेको छ ।

सुर्खेतका स्थानीय बासिन्दा सर्जक क्षेत्र मलिङ्गा भारतीय सेनामा कार्यरत रहेका छन् । सेनामा रहेर पनि नेपाली गित संगीतलाई माया गर्दै यसको जगेर्ना गर्न लागी परेका क्षेत्र नेपाली गित संगीतको लागी लागि पर्दै आएका छन् ।

अर्भिन शाहको निर्देशममा तयार भएको दन्ते लहर गितको भिडियो हाइलाइट्स नेपालको युट्युब च्यानलबाट रिलिज गरिएको छ ।

प्रतिक्रिया