दिल्ली हिंसामा मृत्यु हुनेको संख्या ३५ पुग्यो , १७८ घाइते

एजेन्सी :

दिल्ली हिंसामा मृत्यु हुनेको संख्या ३५ पुग्यो , १७८ घाइते

नागरिता संशोधन बिधेक सिएए लाई किएर भएको हिंसामा मृत्युु हुनेको संख्या ३५ पुगेको छ भने त्यस्तै हिंसामा १७९ जना घाइते भएका छन् ।

दिल्लीमा केही दिनदेखि जारी हिँसात्मक आन्दोलन हिजो बुधबार भने अप्रिय घटना नघटेको र आन्दोलन प्रहरीको नियन्त्रणमा रहेको दिल्ली प्रहरीले जनाएको छ । घटनाको विषयलाई लिएर १०६ जनालाई दिल्ली पिलिसले गिरफ्तार समेत गरेको छ ।

भारतको राजधानी दिल्लीमा हिंसात्मक झुण्डहरूले मुस्लिमहरूको घर र पसलहरूमा आक्रमण गरेका विवरणहरूमाझ लगातर तेस्रो रात पनि दङ्गा भएको थियो ।

प्रतिक्रिया