नेकपा एमाले खजुराले आफ्नो सबै वडामा उमेदवार टुङ्गोमा पुराए संगै चुनावको अन्तिम चरणमा प्रवेश गरेको छ ।
खजुरा एमालेले सुमन मल्लको नेतृत्वमा चुनावी अभियानमा झोकिएको छ । हेर्नुस् वडाका उमेदवारहरु
खजुरा गाउँपालिका
वडा न १ -जयवीर थापा अध्यक्ष
फत्तेकुमारी जैशी महिला सदस्य
बालकुमार सुनार दलित महिला सदस्य
रामकुमार सुनार खुल्ला सदस्य
दीप राना खुल्ला सदस्य
वडा न २ सम्मरबहादुर खत्री अध्यक्ष
लक्ष्मी खनाल महिला सदस्य
सिता विक दलित महिला सदस्य
लक्ष्यबहादुर वली खुल्ला सदस्य
मिना सुनार खुल्ला सदस्य
वडा न ३ पूर्णबहादुर भण्डारी अध्यक्ष
देवमाया मगर्नी महिला सदस्य
सुमित्रा वि.क. दलित महिला सदस्य
मित्रबहादुर थापा खुल्ला सदस्य
कोपीला कडेल खुल्ला सदस्य
वडा न ४ तिलक विर सुनार अध्यक्ष
रितु गिरी महिला सदस्य
लिला देवी सुनार दलित महिला सदस्य
बलबहादु कठायत खुल्ला सदस्य
बलबहादुर बुढाक्षेत्री खुल्ला सदस्य
वडा न ५ रामकुमार यादव अध्यक्ष
विस्मिला नाउ महिला सदस्य
लिलावती हरिजन दलित महिला सदस्य
नक्ष जोलाहा खुल्ला सदस्य
उमेद खाँ खुल्ला सदस्य
वडा न ६ साविर जोलाहा अध्यक्ष
गीता कुमारी बडुवाल महिला सदस्य
कृष्णमाया नेपाली दलित महिला सदस्य
कमाल अहमद खाँ खुल्ला सदस्य
दलविर सुनार खुल्ला सदस्य
वडा न ७ अतिउल्ला खाँ अध्यक्ष
सिता गुरुङ्ग महिला सदस्य
पुष्पा सुनार दलित महिला सदस्य
इन्सान खाँ खुल्ला सदस्य
जमाल खाँ खुल्ला सदस्य
वडा न ८ लल्लु शेष अध्यक्ष
रिता योगी महिला सदस्य
झुपा सुनार दलित महिला सदस्य
मोहराज आचार्य खुल्ला सदस्य
सहित अहमद खाँ खुल्ला सदस्य









