बैजनाथ ३ मा भारी मतले कांग्रेस नेता निखिल बैगार प्यानलसहित विजयी

नेपालगन्ज : बाँकेको बैजनाथ गाँउपालिका वडा नम्बर ३ मा नेपाली कांग्रेसका निखिल बैगार वडा अध्यक्षमा निर्वाचित भएका छन् ।

बैगार ४ सय ४० मतान्तरले विजयी भएका हुन् । उनका प्रतिद्वन्दी एमालेका उम्मेदवारलाई हराउँदै १६ हजार ३५ मत ल्याएर कांग्रेस नेता बैगार वडा अध्यक्षमा विजयी हुन सफल भएका हुन् । भने, हार व्यहोरेका एमाले उम्मेदवारको मत ११ हजार १६ रहेको छ।

त्यसो त, बैजनाथको वडा नम्बर ३ मा कांग्रेस नेता बैगारको प्यानल समेत विजयी भएको छ।

प्रतिक्रिया