नेपालगन्ज : खजुरा गाउँपालिकाको प्रवक्तामा धनराम ओलीलाई नियुक्त गरिएको छ ।
खजुरा गाउँपालिकाको सोमबार बसेको पहिलो बैठकले खजुरा गाउँपालिकाको प्रवक्ताको रुपमा ओलीलाई नियुक्त गरिएको हो ।
ओली खजुरा गाउँपालिका वडा नम्बर २ का अध्यक्ष हुन् ।

© 2019 Nagarik Samaj. All right reserved. Website Designed & Developed By : Pramod Majhi