खजुरा गाउँपालिकाको प्रवक्तामा ओली

नेपालगन्ज : खजुरा गाउँपालिकाको प्रवक्तामा धनराम ओलीलाई नियुक्त गरिएको छ ।

खजुरा गाउँपालिकाको सोमबार बसेको पहिलो बैठकले खजुरा गाउँपालिकाको प्रवक्ताको रुपमा ओलीलाई नियुक्त गरिएको हो ।

ओली खजुरा गाउँपालिका वडा नम्बर २ का अध्यक्ष हुन् ।

प्रतिक्रिया